प्रधानमन्त्री कार्की आज राष्ट्रिय सभामा सम्बोधन गर्दै - Chaitanya News
  • 2026-06-21
  • 17:14:14
  • आइतबार,आषाढ ०७, २०८३
  • प्रधानमन्त्री कार्की आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

    प्रधानमन्त्री कार्की आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

    काठमाडौँ– आज (सोमबार) दिउँसो १ बजेर १५ मिनेटमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त सम्बोधन सिंहदरवारस्थित राष्ट्रिय सभा भवनमा हुने तय भएको छ।

    प्रधानमन्त्री कार्कीले समसामयिक राष्ट्रिय विषय तथा सरकारका प्राथमिकताबारे राष्ट्रिय सभालाई जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।