प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-05-03
  • 02:13:48
  • शनिबार,बैशाख १९, २०८३
  • प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक

    काठमाडौँ– आज (बिहिवार) केहि बेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक आह्वान गरेकी हुन् बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

    आज बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।