राष्ट्रिय सभा निर्वाचनः कोशी र गण्डकीमा मत गणना कार्य सुरु - Chaitanya News
  • 2026-05-03
  • 06:10:08
  • आइतबार,बैशाख २०, २०८३
  • राष्ट्रिय सभा निर्वाचनः कोशी र गण्डकीमा मत गणना कार्य सुरु

    राष्ट्रिय सभा निर्वाचनः कोशी र गण्डकीमा मत गणना कार्य सुरु

    काठमाडौँ–  राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै कोशी र गण्डकी प्रदेशमा मत गणना कार्य सुरु गरिएको छ ।

    कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन्। कोशीमा स्थानीय तहका २६७ र प्रदेश सभाका ९२ जना मतदाता थिए।

    यस्तै गण्डकीमा प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका छन्।