यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय,हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-09-13
  • 20:56:49
  • आइतबार,भाद्र २८, २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय,हेर्नुहोस् सूची

    यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय,हेर्नुहोस् सूची

    काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (शुक्रबार) सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।