निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो कर्मचारी, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-04-26
  • 20:56:53
  • आइतबार,बैशाख १३, २०८३
  • निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो कर्मचारी, हेर्नुहोस् सूचना

    निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो कर्मचारी, हेर्नुहोस् सूचना

    काठमाडौँ– निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न रिक्त पदमा कर्मचारी माग गरेको छ।

    कोषले आज एक सूचना जारी गर्दै आ। प्र। तथा खुला प्रतियोगिताद्वारा सातौँ तह अधिकृतदेखि छैटौँ तह सहायक अधिकृत पदका लागि कर्मचारी माग गरेको हो।

    योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि माघ २९ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन्।