३० उपसचिवको सरुवा, ९ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरबदल - Chaitanya News
  • 2026-04-28
  • 08:32:42
  • मंगलबार,बैशाख १५, २०८३
  • ३० उपसचिवको सरुवा, ९ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरबदल

    ३० उपसचिवको सरुवा, ९ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरबदल

    काठमाडौँ– ३० जना उपसचिवको सरुवा भएको छ। भने ९ जना प्रमुख प्रशासकीय अधिकृतहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

    आज (शुक्रबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव वा सो सरहका ३० जना कर्मचारीको सरुवा गरेको हो।

    सरुवा सुचिअन्तर्गत नौ जना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हेरफेर गर्दै, नौ जनालाई नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ।