४६ जना प्रहरी वरिष्ठ नायव निरीक्षक बढुवासँगै पदस्थापन - Chaitanya News
  • 2026-04-28
  • 11:53:40
  • मंगलबार,बैशाख १५, २०८३
  • ४६ जना प्रहरी वरिष्ठ नायव निरीक्षक बढुवासँगै पदस्थापन

    ४६ जना प्रहरी वरिष्ठ नायव निरीक्षक बढुवासँगै पदस्थापन

    काठमाडौँ– नेपाल प्रहरीले ४६ जना प्रहरी वरिष्ठ नायव निरीक्षकलाई बढुवासँगै पदस्थापन भएको छ।

    हिजो (सोमबार) जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई तलब, भत्ता तथा राशनसमेत पदस्थापन भएकै दरबन्दीअनुसार प्राप्त हुने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।