मन्त्रिपरिषद् बैठक बस्दै, के छ छलफलको एजेण्डा ? - Chaitanya News
  • 2026-06-23
  • 12:53:53
  • मंगलबार,आषाढ ०९, २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, के छ छलफलको एजेण्डा ?

    मन्त्रिपरिषद् बैठक बस्दै, के छ छलफलको एजेण्डा ?

    काठमाडौँ– बैठक केही बेर मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक प्रधानमन्त्री सुशीला कार्कीले लाएकी हुन्।

    बैठक केही बेरमै सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तयारी छ।

    आजको बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुन सक्ने बुझिएको छ।

    साथै, केही दिनदेखि प्रक्रियामा रहेको सहसचिवको सरुवा पनि आजै टुंगिन सक्ने प्रशासन स्रोतले जानकारी दिएको छ।