सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी - Chaitanya News
  • 2026-10-13
  • 23:16:27
  • मंगलबार,आश्विन २७, २०८३
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

    सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

    काठमाडौँ– सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ।

    जारी बैठक नियमित हो।