Chaitanyakhabar
काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ।
ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो।
परदेशमा रहेका बुवालाई छोराको ऐतिहासिक उपहारः जब शिवले बुवालाई अधिकृत भएको सुनाए
विद्यालय शिक्षा र सार्वजनिक प्रशासनमा नैतिक चेतना
राष्ट्रपति रामचन्द्र पौडेल सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश अध्ययन गर्दै
आज सेयर बजारमा २६ अङ्कको गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ– भनिन्छ, सपना देख्नेहरूको सहरमा सबैभन्दा सुन्दर सपना ती हुन्, जसले परिवारको वर्षौँदेखिको दुखलाई एकै झट्कामा खुसीमा बदलिदिन्छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का शिव सुनारको कथा पनि ठ्याक्कै त्यस्तै छ । १० वर्षभन्दा बढी समयदेखि बुवा खाडीको प्रचण्ड गर्मीमा पसिना बगाइरहँदा, काठमाडौँमा सङ्घर्ष गरिरहेका छोरा शिवले एउटा यस्तो उपहार तयार पारे, जसले सात समुद्र पारि…
तोमनाथ उप्रेती: नैतिक आचरण बहुआयामिक विषय हो । यो हरेक संस्कृतिको अभिन्न अङ्ग हो । यो पारिवेशिक, विभिन्न स्तरमा अन्तरसम्बन्धित रहन्छ । यसको उद्गम न्यायबाट भएको हो । नैतिकता कानुन, आचारसंहिता भन्दा सधैँ माथि रहन्छ । यसलाई प्राकृतिक कानुनको रूपमा लिइन्छ । यसले हरेक व्यवहारलाई अनुशासित र मर्यादित बनाउँछ । सबै प्रकारका विषयवस्तुमा सकारात्मक प्रभाव…
काठमाडौँ– सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको छन्। ‘सरकारले पठाएका अध्यादेशमा राष्ट्रपति ज्यूले अध्ययन गरिरहनुभएको छ’, राष्ट्रपतिका प्रेस…
काठमाडौँ– संघीय निजामती सेवा ऐनसम्बन्धी विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसहितका कर्मचारीहरूको सहभागितामा छलफल सुरु भएको छ। मन्त्रालयमा आयोजित उक्त बैठकमा ऐनसँग सम्बन्धित विषयवस्तु, कार्यान्वयनका आयाम तथा प्रशासनिक संरचनासम्बन्धी पक्षहरूमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ। विभिन्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूले आ–आफ्ना अनुभव, सुझाव र सरोकारका विषयहरू राखिरहेका छन्।…
काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको करदर पुनरावलोकन गरी घटाउन सरकारलाई सुझाव दिएका छन्। उनका अनुसार हाल उच्च कर दरका कारण अपेक्षित राजस्व संकलन हुन नसक्ने अवस्था रहेकाले दर घटाउँदा उल्टै राजस्व वृद्धि हुन सक्ने सम्भावना रहेको छ। आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम र बजेट…
काठमाडौँ– औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत औषधि व्यवस्थापक पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो। लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२४०–०८२–८३ (आ.प्र.),स्वास्थ्य सेवा, फार्मेसी समूह, औषधि व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। यसैगरी, लोक सेवा आयोग, केन्द्रीय…