काठमाडौँ– नेपाली सेनाले दरखास्त आह्वान गरेको छ । सेनाले आज (शुक्रबार) एक सुचना जारी गर्दै विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
सेनाले प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
![]()