उपसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-13
  • 11:14:33
  • शनिबार,जेठ ३०, २०८३
  • उपसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुहोस् सूचना

    उपसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको परीक्षा केन्द्र तोकेको छ।

    आज (बिहीवार) आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो।

    आयोगको आ.व. २०८२–८३ को वार्षिक कार्यतालिका बमोजिम मिति २०८२–०६–२९ गते विज्ञापन प्रकाशन भएका वि.नं.१७१७२–१७२०१–०८२–८३ र १६६९२–०८२–८३ राजपत्रांकित द्वितीय श्रेणी (प्राविधिक), उपसचिव वा सो सरह पद र राष्ट्रिय मानव अधिकार सेवातर्फ–अधिकृत द्वितीय श्रेणीको परीक्षा केन्द्र तोकिएको हो।