यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 11:20:43
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण आज देशभरको मौसम मुख्यतया सफा रहने जनाएको छ।

    यस्तै आज, दिउँसो देशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।