राजस्व सचिव बराल कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त - Chaitanya News
  • 2026-10-14
  • 17:19:26
  • बुधबार,आश्विन २८, २०८३
  • राजस्व सचिव बराल कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त

    राजस्व सचिव बराल कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त

    काठमाडौँ– सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा राजस्व सचिव भूपाल बराललाई नियुक्त गरेको छ।

    हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।