आजको मौसम: देशका अधिकांश भागमा आंशिक बदली हुने - Chaitanya News
  • 2026-05-02
  • 12:26:00
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसम: देशका अधिकांश भागमा आंशिक बदली हुने

    आजको मौसम: देशका अधिकांश भागमा आंशिक बदली हुने

    काठमाडौँ– हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ।

    यस्तै, महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ।