एसपी डा. प्रवीण नेपाल एसएसपीमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-10-15
  • 21:13:14
  • बिहिबार,आश्विन २९, २०८३
  • एसपी डा. प्रवीण नेपाल एसएसपीमा बढुवा सिफारिस

    एसपी डा. प्रवीण नेपाल एसएसपीमा बढुवा सिफारिस

    काठमाडौं– सशस्त्र प्रहरी बलका एसपी डा.प्रवीण नेपाल बढुवाका लागि सिफारिस भएका छन्।

    हिजो (बिहीवार) बढुवा सिफारिस समितिले प्राविधिक एसएसपी पदमा बढुवाका लागि नेपाललाई सिफारिस गरेको हो।