काठमाडौं– अहिलेकी चर्चित गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि जापान उडेकी छिन्। आइतवार दिउँसो त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेकी उनी जापानमा १० दिन रहनेछिन्।
जापानका विभिन्न ४ सहरहरुमा उनले सांगीतिक प्रस्तुती दिने कार्यतालिका छ। जापानबाट उनी सिधै क्यानडातर्फ प्रस्थान गर्नेछिन्।
जापानका विभिन्न ४ सहरहरुमा उनले सांगीतिक प्रस्तुती दिने कार्यतालिका छ। जापानबाट उनी सिधै क्यानडातर्फ प्रस्थान गर्नेछिन्।