हाल उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको अवस्था - Chaitanya News
  • 2026-09-17
  • 19:38:23
  • बिहिबार,आश्विन ०१, २०८३
  • हाल उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको अवस्था

    हाल उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको अवस्था

    काठमाडौँ– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको अवस्था छ।

    कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती भने देशभर मौसम मुख्यतया सफा रहने छ।