मन्त्रिपरिषद् बैठक जारी, केही सचिवको सरुवा हुन सक्ने सम्भावना - Chaitanya News
  • 2026-05-16
  • 22:12:02
  • शनिबार,जेठ ०२, २०८३
  • मन्त्रिपरिषद् बैठक जारी, केही सचिवको सरुवा हुन सक्ने सम्भावना

    मन्त्रिपरिषद् बैठक जारी, केही सचिवको सरुवा हुन सक्ने सम्भावना

    काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ।

    बैठकमा विभिन्न मन्त्रालय र निकायबाट आएका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा नियमित एजेन्डाहरूका साथै प्रशासनिक सरुवासम्बन्धी विषयमा पनि छलफल तथा निर्णय हुने स्रोतले जानकारी दिएको छ।

    आजको बैठकले केही सचिवहरूको सरुवा सम्बन्धी निर्णय हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।