Chaitanyakhabar
काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गरेका छन्।
भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरूबाट भाइटिका लगाएका हुन्।
महासभामा नेपालको आक्रामक एजेन्डा: ‘जलवायु संकट नेपालको मात्र होइन, सबैको हो’
महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसमा दबाब र टकराव, खड्का–शेखरको ‘मिति सारौँ’ आग्रह अस्वीकार गर्ने संस्थापनको संकेत
प्रधानमन्त्री शाह र ‘जेन जेड’ पुस्ताका सांसदबीच सिंहदरबारमा विशेष अन्तरक्रिया सुरु
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ– नेपालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकको रूपमा आफ्नो पीडा सुनाउने परम्परागत शैलीबाट माथि उठ्दै संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी जलवायु भाष्य नै परिवर्तन गर्ने रणनीति अघि सारेको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु संकटलाई नेपालजस्ता जोखिमयुक्त हिमाली मुलुकको मात्र समस्या बनाउने अन्तर्राष्ट्रिय भाष्यलाई चुनौती दिने तयारी गरेको हो। बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा परराष्ट्रमन्त्री शिशिर…
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु हुँदै गर्दा पार्टीभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय सारेर पार्टीभित्र सहमतिको वातावरण बनाउन आग्रह गरे पनि संस्थापन पक्ष भने घोषित कार्यतालिका परिवर्तन गर्ने पक्षमा देखिएको छैन। गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशनको अन्तिम…
काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह र ‘जेन जेड’ उमेर समूहका सांसदहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष अन्तरक्रिया सुरु भएको छ। अन्तरक्रियामा पछिल्लो प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति लगायतका विषयमा छलफल भइरहेको छ। बैठकमा प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका विषयले समेत प्राथमिकता पाएका छन्। त्यस्तै वातावरणीय सन्तुलन कायम गर्दै दिगो…
विद्यालयमा हुने हरेक सार्थक गतिविधि सिकाइको अवसर हो; त्यसैले अतिरिक्त भनिएका क्रियाकलापलाई शिक्षाको मूल प्रवाहमा जोड्न आवश्यक छ। विद्यालय शिक्षामा “अतिरिक्त क्रियाकलाप” भन्ने शब्द लामो समयदेखि प्रचलित छ। खेलकुद, साहित्य, संगीत, कला, विज्ञान प्रयोग, वक्तृत्व, नाटक, सामाजिक सेवा, प्रविधि, भ्रमण तथा विभिन्न जीवनोपयोगी सीपलाई प्रायः नियमित पढाइभन्दा अलग राखिन्छ। पाठ्यपुस्तक, कक्षा र परीक्षा मुख्य सिकाइका…
काठमाडौं– नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जनाका लागि भर्ना आह्वान गरेको छ। प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी कार्यालय सहयोगीसम्मका पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागिएको हो। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ।…
काठमाडौँ– आज (शुक्रबार) एकै दिन विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छन्। जसअनुसार, अर्थ समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, बिहान साढे ११ बजे न्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने तय भएको छ ।…