नेपाल दूरसञ्चार कम्पनीको विभिन्न पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-23
  • 20:35:55
  • शनिबार,जेठ ०९, २०८३
  • नेपाल दूरसञ्चार कम्पनीको विभिन्न पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    नेपाल दूरसञ्चार कम्पनीको विभिन्न पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदको नतिजासार्वजनिक भएको छ।

    आज (शनिवार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी नेपाल दूरसञ्चार कम्पनीको विभिन्न पदको नतिजा सार्वजीनक भएको जानकारी दिएको हो।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नम्बर ४६, ४७ र ६४/०८१-८२ (आ.प्र. खुला र अपांग), तह ५ का विभिन्न सेवा, समूह र पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।