राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो ७ जना कर्मचारी - Chaitanya News
  • 2026-05-17
  • 07:23:13
  • आइतबार,जेठ ०३, २०८३
  • राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो ७ जना कर्मचारी

    राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो ७ जना कर्मचारी

    काठमाडौँ– राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ। कम्पनीले सहायक व्यवस्थापक सीए, सहायक व्यवस्थापक एक्चुरी र सहायक सूचना प्रविधि पदमा कुल ७ जना कर्मचारी माग गरेको हो।

    इच्छुक र तोकिएको योग्यता पुगेका कर्मचारीले आजको मितिले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।