नेपाल प्रहरीका चार डिआइजीको बढुवा - Chaitanya News
  • 2026-05-17
  • 07:22:29
  • आइतबार,जेठ ०३, २०८३
  • नेपाल प्रहरीका चार डिआइजीको बढुवा

    नेपाल प्रहरीका चार डिआइजीको बढुवा

    काठमाडौँ– नेपाल प्रहरीका चार डिआइजीलाई एआईजीमा बढुवा गरिएको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।