Chaitanyakhabar
काठमाडौँ– मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।
आज (बिहीबार) दिउँसोदेखि जारी बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बुझिएको छ।
आत्मबोध र सफलताको मार्ग
ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब चालकसँग हात मिलाउन नपाउने
रास्वपा केन्द्रीय सदस्य निर्वाचनः प्रारम्भिक सूचीमा ३८४ जनाको नाम
उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना
तोमनाथ उप्रेती: मानव जीवनको मूल शक्ति बुद्धि हो। बुद्धिले मात्र मानिसलाई संसारको विवेकपूर्ण अन्वेषणमा अगाडि बढाउँछ। तर, जब बुद्धि अभिमानमा परिणत हुन्छ, तब यो मानवता र सत्यको मार्गबाट विचलित हुन थाल्छ। प्राचीन समयदेखि नै पूर्वीय दर्शनले बुद्धि र अहंकारको द्वन्द्वलाई केन्द्रमा राखेर मानिसलाई चेतावनी दिएको छ। पुरातन मिथकमा एउटा कथा छ। शिवले तारकासुरलाई नाश गरे।…
काठमाडौँ– ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ। ट्राफिक प्रहरीले ड्युटीको समयमा सवारी सेवाग्राहीहरूसँग हात मिलाएका भिडियोहरू सामाजिक सञ्जालमा आएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन जारी गरेको हो। ‘ट्राफिक…
काठमाडौं– रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। सार्वजनिक भएको सूची अनुसार, ३८४ जनाको नाम सार्वजनिक भएको छ रास्वपाको संशोधित विधान अनुसार, १५८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ। जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्नेछन्। त्यस्तै, ७…
काठमाडौँ– उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार भगतराज आचार्यको नियुक्ति सिफारिस बदर गरिएको छ। आज (बुधबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी गराएको हो। आयोगको विज्ञापन नम्बर १७१७८–०८२–८३ (आ.प्र.) अन्तर्गत यसअघि सूचना नम्बर २१६१–०८२–८३ (मिति २०८३–०१–१४) मार्फत आचार्यलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको थियो।…
काठमाडौँ– वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३–०८४ को लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार बराबरको बजेट विनियोजन गरेको छ। आज (बुधबार) आयोजित वीरगन्ज महानगरपालिकाको नगर सभाको २० औँ अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमकातर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार…
काठमाडौँ– निर्वाचनमा बढी पैसा खर्च गर्ने उम्मेदवारले नै चुनाव जित्छ भन्ने आम बुझाइलाई एक अध्ययन प्रतिवेदनले गलत सावित गरिदिएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालले बुधबार सार्वजनिक गरेको निर्वाचन खर्च अध्ययन प्रतिवेदनु गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल खर्चको करिब ६७ प्रतिशत रकम निर्वाचन हार्ने उम्मेदवारहरूले गरेको पाइएको हो। उक्त प्रतिवेदनले मुलुकका छानिएका १०…