सात सहसचिवहरूको सरुवा, को कहाँ हेर्नुहोस् सुचि - Chaitanya News
  • 2026-05-17
  • 09:42:40
  • आइतबार,जेठ ०३, २०८३
  • सात सहसचिवहरूको सरुवा, को कहाँ हेर्नुहोस् सुचि

    सात सहसचिवहरूको सरुवा, को कहाँ हेर्नुहोस् सुचि

    काठमाडौँ– सरकारले सात जना सहसचिवहरूको सरुवा गरेको छ। गत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

    सरुवा भएका सहसचिवहरूलाई मन्त्रालयबाट मन्त्रालयमा सरुवा गरिएको हो। जसमध्ये दुई जनालाई अतिरिक्तमा तानिएको छ।