विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ? यस्तो छ विभिन्न देशअनुसार टीकाको मिति र समय - Chaitanya News
  • 2026-07-16
  • 05:50:11
  • बिहिबार,आषाढ ३२, २०८३
  • विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ? यस्तो छ विभिन्न देशअनुसार टीकाको मिति र समय

    विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ? यस्तो छ विभिन्न देशअनुसार टीकाको मिति र समय

    काठमाडौँ– आज विजयादशमी। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि टीकाको शुभ साइत यसअघि नै सार्वजनिक गरेको छ।

    विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले जनाएको छ।