Chaitanyakhabar
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ३५ उपसचिव र शाखा अधिकृतको सरुवा गरेको छ।
आज (आइतबार) मन्त्रालयले मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ्ग सेवाका रा.प.द्वितीय र तृतीय श्रेणी, ३५ उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो।
v
सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र प्रदेश सरकारमा जाने ‘प्रचण्ड’को अडान
कामिरिता ३२ औँ पटक सगरमाथाको सफल आरोहण
बालेन शाहको नियत राम्रो छैन, समर्थन गर्न सकिदैन : प्रचण्ड
ट्राफिक कारबाहीबाट एकै दिन चार लाख १७ हजार राजस्व संकलन
वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताएका छन्। प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। “मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार…
काठमाडौँ– कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। कामिरिताले आज (१७ मे २०२६ (बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ…
सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन्। आज (आइतबार) बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताए। ‘सुकुमबासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ,’ उनले भने, ‘ट्रेड…
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभासहित विविध कार्यक्रम गर्दै छ। मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (आइतबार) देशभर वडा अधिवेशन गर्ने भएको छ। गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो। करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन्। तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेका तर वडा…
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। यस्तै आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने महाशाखाले…