गुन्डुमा नेकपा एमाले अध्यक्ष ओली सार्वजनिक - Chaitanya News
  • 2026-06-25
  • 06:19:30
  • बिहिबार,आषाढ ११, २०८३
  • गुन्डुमा नेकपा एमाले अध्यक्ष ओली सार्वजनिक

    गुन्डुमा नेकपा एमाले अध्यक्ष ओली सार्वजनिक

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन्।

    भक्तपुरको गुन्डुस्थित निवासमा नेता(कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन्। ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता–कार्यकर्ता भेटघाटका लागि पुगेका छन्।