Chaitanyakhabar
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ।
विद्युत् होइन, ‘राष्ट्रिय स्वार्थ’को व्याख्या: सर्वोच्चको फैसलाले खोलिदिएको नयाँ राजनीतिक–कानुनी बाटो
सशस्त्र प्रहरीकी अनिता कार्कीले गरिन् सफलतापूर्वक सगरमाथा आरोहण
‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’
आईटीमा धेरै परियोजना, कृषिमा सबैभन्दा ठूलो लगानीः १० महिनामा ४५ अर्ब वैदेशिक प्रतिबद्धता
काठमाडौँ– नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतामाथि सर्वोच्च अदालतले दिएको व्याख्या केवल एउटा व्यापारिक सम्झौतामाथिको कानुनी निर्णय मात्र होइन, यो नेपालको जलस्रोत, राष्ट्रिय स्वाधीनता, ऊर्जा कूटनीति र संविधानको व्याख्यासँग गाँसिएको दूरगामी महत्वको फैसला बनेको छ। सर्वोच्च अदालतले स्पष्ट शब्दमा भनिदिएको छ,‘विद्युत् स्वयं प्राकृतिक स्रोत होइन, पानीबाट उत्पादित वस्तु हो।’ यही एउटा वाक्यले विगत…
काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालकी सहायक हवलदार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छन्। सशस्त्र प्रहरीका अनुसार उनी जेठ ३ गते (मे १७) बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेकी हुन्। यो उपलब्धिसँगै उनी सशस्त्र प्रहरी बल, नेपालबाट सगरमाथा आरोहण गर्ने तेस्रो कर्मचारी बनेकी छन् भने महिला कर्मचारीमध्ये पहिलो आरोहीको रूपमा…
काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको वास्तविकता र आवश्यकतामा आधारित मौलिक राजनीतिक अवधारणा भएको बताएकी छन्। बल्खुस्थित मदननगरमा आइतबार आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित ले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक रूपमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कृतितर्फ उन्मुख गराएको उल्लेख गरिन्।…
वीरेन्द्रनगर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताएका छन्। प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। “मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार…
काठमाडौँ– कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। कामिरिताले आज (१७ मे २०२६ (बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ…
सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा अगाडि नबढेको बताएका छन्। आज (आइतबार) बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताए। ‘सुकुमबासीहरूको समस्या समाधान भएको छैन, त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्याको रूपमा छँदैछ,’ उनले भने, ‘ट्रेड…