नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको विभिन्न पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-05-24
  • 03:51:11
  • शनिबार,जेठ ०९, २०८३
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको विभिन्न पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको विभिन्न पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    हिजो (आइतबार) लोक सेवा अयोगको केन्द्रिय कार्यलयले एक सूचना जारी गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आ.ब.०८१–८२ (आ.प्र., खुला तथा समावेशी) विभिन्न व.नं., सेवा, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    p;