प्रशासन सेवाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-07-08
  • 23:39:17
  • बुधबार,आषाढ २४, २०८३
  • प्रशासन सेवाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    प्रशासन सेवाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौं– प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक भएको छ । आज (बिहीबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

    आयोगले हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको वि.नं.१–७–०८१–८२ (खुला र महिला), विभिन्न सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।