अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-07-08
  • 23:41:16
  • बुधबार,आषाढ २४, २०८३
  • अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    अधिकृत पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– अधिकृत पदको लिखित नतिजा सार्वजनिक भएको छ । आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०८–१६७१०–०८१–८२ (खुला तथा समावेशी), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।