काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ । आज (बुधबार)लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६७९–१६६८१–०८१–८२ (खुला तथा समावेशी), परराष्ट्र सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ।
![]()