नेपाल आयल निगमद्वारा कर्मचारी बढुवा सिफारिस (सूचीसहित) - Chaitanya News
  • 2026-04-25
  • 16:07:00
  • शनिबार,बैशाख १२, २०८३
  • नेपाल आयल निगमद्वारा कर्मचारी बढुवा सिफारिस (सूचीसहित)

    नेपाल आयल निगमद्वारा कर्मचारी बढुवा सिफारिस  (सूचीसहित)

     

    काठमाडौं- नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदमा बढुवा सिफारिस भएको छ।

    ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो।

    जसअनुसार निर्देशक पदमा तीन जना, उपनिर्देशक पदमा तीन जना, उपनिर्देशक (मेकानिकल्स) पदमा एक जना, प्रबन्धक पदमा दुई जनासहित अन्य पदमा पनि बढुवा सिफारिस भएको छ।

    सिफारिसको सूची यसप्रकार रहेको छः

    No description available.