अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-05-24
  • 05:03:06
  • शनिबार,जेठ ०९, २०८३
  • अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    अधिकृत पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ। हिजो (सोमबार) आयोगले एक सूचना जारी गरी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३५३(१७३५४र०८१(८२ (खुला र दलित), नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ।