सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित सार्वजनिक - Chaitanya News
  • 2026-07-09
  • 01:12:59
  • बुधबार,आषाढ २४, २०८३
  • सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित सार्वजनिक

    सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित सार्वजनिक

    काठमाडौँ– लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    आज (शुक्रबार) आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारीगर्दै सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    सामाजिक सुरक्षा कोषको वि.नं.४, ५, ७ र ८ र०८१–८२ (आ.प्र), खुला तथा समावेशी, विभिन्न सेवा, समूह, उपसमूहका तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।