कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-15
  • 18:27:52
  • बिहिबार,आश्विन २९, २०८३
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा

    काठमाडौँ–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (सोमबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.८८-९१/०८१-८२ (आ.प्र.तथा खुला), तह ६ का विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।