शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव - Chaitanya News
  • 2026-07-17
  • 11:46:04
  • शुक्रबार,साउन ०१, २०८३
  • शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव

    शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक घटाएर ८० बनाउने प्रस्ताव

    काठमाडौँ– विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्‍यांकन अंक घटाएर ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ।

    प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्य सम्पादन मूल्यांकन औसतमा ८० प्रतिशत बनाउने प्रस्ताव गरिएको हो।

    यसअघि पाँच बर्षको कार्यसम्पादन मूल्यांकन औसतमा नब्बे प्रतिशत प्राप्त गरेको हुनुपर्ने थियो।