एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस, हेर्नूहोस् सूची - Chaitanya News
  • 2026-11-15
  • 22:00:04
  • आइतबार,कार्तिक ३०, २०८३
  • एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस, हेर्नूहोस् सूची

    एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस, हेर्नूहोस् सूची

    काठमाडौँ–हिजो (सोमबार) बसेको बढुवा समितिको बैठकले रिक्त पदहरूमा पदपूर्तिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका विभिन्न दर्जाका ७७ जना अधिकृतहरूको बढुवा सिफारिस गरिएको छ।

    बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिक एसपीमा १ जना र नायव उपरीक्षक (डीएसपी) पदमा ४८ जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ।