राष्ट्रपति पौडेलद्धारा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण - Chaitanya News
  • 2026-11-15
  • 22:24:26
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रपति पौडेलद्धारा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलद्धारा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

    संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

    उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।