विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-11-15
  • 22:48:21
  • आइतबार,कार्तिक ३०, २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (बुधबार) संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ। बैठक बिहान साढे १० बजे बस्दैछ।

    आज बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।