एक सचिवसहित १७० कर्मचारीको सरुवा (हेनूहोस् सूची) - Chaitanya News
  • 2026-11-15
  • 22:48:44
  • आइतबार,कार्तिक ३०, २०८३
  • एक सचिवसहित १७० कर्मचारीको सरुवा (हेनूहोस् सूची)

    एक सचिवसहित १७० कर्मचारीको सरुवा (हेनूहोस् सूची)

    काठमाडौँ– एक सचिवसहित १७० कर्मचारीको सरुवा भएको छ।

    आज (सोमबार) न्याय सेवा आयोगका अध्यक्ष प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकलेक सचिवसहित १७० कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो।

    न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, कानून समूहका १९ जना अधिकृतको पनि सरुवा गरेको छ।