विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-11-15
  • 23:18:22
  • आइतबार,कार्तिक ३०, २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार) बिहान ११ः४५ बजे विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ । बैठक समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

    आजको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ।