Chaitanyakhabar
काठमाडौँ– नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।
आज (सोमबार) गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो।
चैतन्य पाठशालाद्वारा डोटीको रघुनाथ माविलाई २७२ जोडी विद्यालय पोसाक सहयोग
नैतिक पुँजी, मानवीय चेतना र संस्थागत सुशासन
पत्र बुझ्न नमानेपछि दानबहादुर कार्कीको घरमै पुग्यो सरकार
प्लेअफबाट बाहिरिए पनि कर्णालीको दमदार अन्त्य, चितवन २४ रनले पराजित
धनगढीः चैतन्य पाठशाला धनगढीले डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित रघुनाथ माध्यमिक विद्यालयलाई २७२ जोडी विद्यार्थी पोसाक सहयोग गरेको छ। चैतन्य शैक्षिक जागरण अभियानअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले विद्यालय पोसाक प्रदान गरिएको हो। प्राध्यापक डाक्टर धर्मदेव भट्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी, प्रचार्य प्रेमनिधि ओझा, चैतन्य शैक्षिक जागरण अभियानका…
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव सभ्यताको विकासक्रमलाई ऐतिहासिक रूपमा विश्लेषण गर्दा भौतिक उत्पादन, वैज्ञानिक आविष्कार, प्राविधिक नवप्रवर्तन र संस्थागत संरचनाको विस्तारलाई प्रगतिको प्रमुख सूचकका रूपमा लिइएको पाइन्छ। औद्योगिकीकरण, सहरीकरण, विश्वव्यापीकरण र डिजिटल रूपान्तरणले मानव जीवनको उत्पादन क्षमता, सञ्चार प्रणाली तथा आर्थिक अवसरमा गुणात्मक परिवर्तन ल्याएका छन्। कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, अन्तरिक्ष अनुसन्धान र सूचना…
काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएर प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गरिएका दानबहादुर कार्कीलाई सरकारले घरमै पुगेर नियुक्तिसम्बन्धी पत्र बुझाएको छ । सरकारले दिएको जिम्मेवारी स्वीकार गर्न आनाकानी गर्दै पत्र बुझ्न नमानेपछि गृह मन्त्रालयका कर्मचारी नै उनको निवासमा पुगेका थिए । उच्च स्रोतका अनुसार गत १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले कार्कीको घरमै पुगेर नियुक्तिपत्र हस्तान्तरण…
काठमाडौं – वर्षौंदेखि घरभित्रको कामलाई जिम्मेवारी, महिलाको कर्तव्य र पारिवारिक दायित्वका रूपमा सीमित गरियो। बालबालिका हुर्काउने, ज्येष्ठ नागरिकको स्याहार गर्ने, बिरामीको हेरचाह गर्ने, खाना पकाउने र घर सम्हाल्ने कामले अर्थतन्त्र धानिरहेको छ, तर यही श्रम गर्ने लाखौँ हातको न पारिश्रमिक सुनिश्चित छ, न सामाजिक सुरक्षा। अब सरकारले यही अदृश्य श्रमलाई रोजगारीको औपचारिक क्षेत्रमा ल्याउने घोषणा…
काठमाडौँ – अब नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ मार्फत नागरिकलाई आफू बसेकै अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार नागरिकताको प्रमाणपत्र आगलागी वा पानीका कारण नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, हराएको वा नयाँ ढाँचाको…
बैतडीः महाकाली नदीको एक किनारमा नेपालको बैतडी र अर्कोतर्फ भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्ला। दुई देश, दुई किनार र पुस्तौँदेखि जोडिएको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध। तर यी दुई भूगोललाई सहज रूपमा जोड्ने एउटा मोटरेबल पुल नहुँदा सीमावर्ती क्षेत्रका नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। बैतडीको झुलाघाट र भारतको पिथौरागढ जिल्लालाई जोड्ने महाकाली नदीमाथि मोटरेबल पुल…