११ डीएसपी एसपीमा बढुवा सिफारिस (हेनूहोस् सूची) - Chaitanya News
  • 2026-11-15
  • 23:44:15
  • आइतबार,कार्तिक ३०, २०८३
  • ११ डीएसपी एसपीमा बढुवा सिफारिस (हेनूहोस् सूची)

    ११ डीएसपी एसपीमा बढुवा सिफारिस (हेनूहोस् सूची)

    काठमाडौँ– नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।

    आज (सोमबार) गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो।