एसीसी यु–१६ मा सेमिफाइनलमा नेपाल मलेसियाविरुद्ध बलिङ गर्दै - Chaitanya News
  • 2026-07-26
  • 07:38:18
  • आइतबार,साउन १०, २०८३
  • एसीसी यु–१६ मा सेमिफाइनलमा नेपाल मलेसियाविरुद्ध बलिङ गर्दै

    एसीसी यु–१६ मा सेमिफाइनलमा नेपाल मलेसियाविरुद्ध बलिङ गर्दै

    काठमाडौँ– एसीसी– १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियासँग नेपालले टस जितेर आज बलिङ गर्दै छ। मलेसियाको सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन्।

    नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल पुगेको हो। गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ।