त्रिदेशीय टी–२० क्रिकेट शृंखला आजदेखि सुरु हुँदै - Chaitanya News
  • 2026-06-05
  • 23:19:02
  • शुक्रबार,जेठ २२, २०८३
  • त्रिदेशीय टी–२० क्रिकेट शृंखला आजदेखि सुरु हुँदै

    त्रिदेशीय टी–२० क्रिकेट शृंखला आजदेखि सुरु हुँदै

    काठमाडौँ– त्रिदेशीय टी–२० क्रिकेट शृंखला आजदेखि सुरु हुने भएको छ। शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दै छन्। खेलस्कटल्यान्डमा हुँदैछ । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।

    नेपालले आफ्नो पहिलो खेल सोमवार नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेल्नेछ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा रुपेश र किरण समेटिएका हुन्।