लोकसेवा आयोग प्रदेश १ द्वारा विज्ञापन आह्वान - Chaitanya News
  • 2026-06-12
  • 13:03:47
  • शुक्रबार,जेठ २९, २०८३
  • लोकसेवा आयोग प्रदेश १ द्वारा विज्ञापन आह्वान

    लोकसेवा आयोग प्रदेश १ द्वारा विज्ञापन आह्वान

    काठमाडौं- लोकसेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

    स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र., खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो।