काठमाडौँ– सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गर्ने बताएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएका हुन्।
सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यो कार्यक्रम समेटेको थियो।