नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस (हेर्नूहोस् सूची) - Chaitanya News
  • 2026-11-18
  • 01:56:51
  • मंगलबार,मंसिर ०२, २०८३
  • नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस (हेर्नूहोस् सूची)

    नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस (हेर्नूहोस् सूची)

    काठमाडौँ– नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ।

    आज (शुक्रवार) बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।